adarshaschool627@gmail.com 067420627
Adarsha English Boarding Secondary School आदर्श अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालयAdarsha English Boarding Secondary School Kushma Municipality-5, Parbat • स्थापना 1987Kushma Municipality-5, Parbat • Est. 1987
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

श्री दयाराम पौडेल — अध्यक्षMr. Dayaram Poudel — Chairman

Mr. Dayaram Poudel
  • पदRoleअध्यक्षChairman
अध्यक्षको सन्देशMessage from the Chairman

श्री दयाराम पौडेलMr. Dayaram Poudel

हाम्रो विद्यालयको वेबसाइटमा हार्दिक स्वागत छ। गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। विद्यालयका गतिविधि, सूचना तथा उपलब्धिहरूलाई सहज रूपमा सबैसमक्ष पुर्‍याउने उद्देश्यले यो वेबसाइट विकास गरिएको हो। यसले विद्यालय, विद्यार्थी, अभिभावक तथा समुदाय बीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास लिएका छौँ। यहाँहरूको निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक धन्यवाद।

Welcome to our school website. Education is the foundation of a bright future, and we are committed to providing quality learning in a supportive environment. This website is developed to keep students, parents, and well-wishers connected with our school activities and achievements. We believe it will strengthen communication and help us grow together. Thank you for your continued trust and support.

श्री दयाराम पौडेलMr. Dayaram Poudel
अध्यक्षChairman